+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रास्वपाले बोलायो केन्द्रीय सचिवालय र संसदीय दलको बैठक

न्यूज कुरा
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय बैठक र संसदीय दलको बैठक बोलाएको छ ।पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आज अपराहन्न १ बजे बस्ने गरि केन्द्रीय सचिवालय बैठक र अपराहन्न ३ बजे बस्ने गरि संसदीय दलको बैठक बोलाएको छ ।

बैठकमा समसामयिक राजनीति, भिजिट भिसा र गृहमन्त्रीको संलग्नता तथा पार्टीका गतिविधिका विषयमा छलफल हुने झाले जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा हुदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ