+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नारायण भण्डारी

लेखक बाट

फेरिदै शहिद स्मृतिसामुदायिक अस्पताल, सुरु भयो सर्जरी सेवा

नवलपरासी: बर्दघाट १४ चौपत्तामा रहेको शहिद स्मृति सामुदायिक अस्पताल पछिल्लो समय फेरिदै गएको छ । अस्पतालले उपलब्ध गराउने सेवालाई प्रभावकारी...

२०८२ कार्तिक २, आईतवार

बर्दघाटको पहाडि भेगमा सडकको दुरावस्था, बालबालिकालाई स्कुल पुग्नै सास्ती

नवलपरासी: बर्दघाट नगरपालिकाको पहाडि भेग केयोरे भञ्ज्याङ, तिल्केनी, दमार, भोर्लेनी लगायतका क्षेत्रबाट बालबालिका झण्डै एक देखी डेढ घण्टाको पैदल यात्रा...

२०८२ कार्तिक १, शनिबार

केरा किसान आन्दोलितः केरा बोकेका भारतिय गाडि जहाँ भेट्यो त्यहि रोक्ने

नवलपरासी : नवलपरासीका. केरा उत्पादक किसानहरु आन्दोलित भएका छन् । नवलपरासी केरा उत्पादक संघले विज्ञप्ती जारी गर्दै सोमबार देखी आन्दोलनमा...

२०८२ आश्विन ५, आईतवार

बर्दघाट नगरपालिकामा कपडा बैँक स्थापना

 नवलपरासी:  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा कपडा बैँक स्थापना गरिएको छ । नयाँ पुराना कपडाहरू जम्मा गर्न सकिनेगरी बर्दघाट नगरपालिकाको कार्यालय...

२०८२ असार ३, मंगलवार

नवलपरासीमा प्रशोधित पिउने पानीमा अस्वभाविक मूल्य वृद्धि 

नवलपरासीः पश्चिम नवलपरासीमा प्रशोधित पिउनेपानीको मूल्यमा अस्वभाविक वृद्धि भएको छ । जिल्लामा रहेका ६ वटा कम्पनीले समिति बनाए पानीको मूल्य...

२०८२ जेष्ठ १५, बिहीबार

बर्दघाटको वडा नम्बर ८ बालमैत्री वडा घोषणा

नवलपरासीः बर्दघाट नगरपालिकाको वडा नम्बर ८ बालमैत्री वडा घोषणा भएको छ । आइतबार एक भव्य समारोहका बिच नगर प्रमुख शम्भुलाल...

२०८२ जेष्ठ ११, आईतवार

पारिजातको विशेष साधारणसभाः फोहोर प्रशोधन केन्द्रलाई जग्गा भोगाधिकार दिन सहमति दिने निर्णय

बर्दघाट ४ मा रहेको पारिजात सामुदायिक बनले विशेष परिषद तथा साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले बर्दघाट नगरपालिकाले निर्माण गर्न...

२०८२ जेष्ठ ११, आईतवार

शहीद स्मृतिमा डायलासिस सेवा सञ्चालन गर्न महाअभियान सुरु 

नवलपरासी: शहीद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रमा डायलासिस सेवा सुरु गर्नका लागि आर्थिक सङ्कलनका लागि महाअभियान सुरु गरिएको छ । ...

२०८२ जेष्ठ ९, शुक्रबार

सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्यायो

गुल्मी: सत्यवती गाउँपालिकाले किसानका उतपादनलाई बजारीकण गर्नका लागि कृषि एम्बुलेन्स संचालनमा ल्याएको छ । पालिकाले सोमबार वडा नम्बर १ अस्लेवाबाट...

२०८२ बैशाख ३०, मंगलवार

भ्रष्टाचार विरुद्धको ठुलो अभियान नचलाई सामाजीक र आर्थिक फड्को सम्भव छैनः नारायणकाजी श्रेष्ठ

गुल्मी: नेकपा माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालमा भ्रष्टाचार विरुद्धको ठुलो अभियान नचलाई सामाजीक र आर्थिक रुपान्तरणले फड्को मार्न...

२०८२ बैशाख ३०, मंगलवार