एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन । आइतबार अपराहन्न पक्राउ परेका थापासहित प्रहरीले ६ जानलाई रिहा गरको हो ।
प्रहरीले जिल्ला प्रहरी परिसर, काठमाडौँबाट पक्राउ परेका राप्रपा सांसद दीपक सिंहलाई पनि रिहा गरको छ । सिंह कमल थापालाई भेट्न प्रहरी परिसर पुगेको समयमै पक्राउ गरिएको थियो ।
राजावादीको आन्दोलन स्थल नक्सालको नारायणचौरबाट पक्राउ गरेका एक जनाले भने मापासे गरेको पाइएपछि उनलाई भने हिरासतमै राखिएको छ ।
प्रतिक्रिया