+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजावादीहरुले आज प्रदर्शन नगर्ने

न्यूज कुरा
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ : राजावादीहरुले आज विरोध प्रदर्शन नगर्ने भएका छन् । आज जेठ १९ गते, पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको दिन भएकाले आज जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु नगर्ने संयुक्त जनान्दोलन समितिका संयोजक नवराज सुवेदीले जानकारी दिएका छन् ।

समितिले आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवंगत आत्माहरुको चिर शान्तिका लागि दिप प्रज्ज्वलन कार्यक्रममा गर्ने जानकारी दिएको छ । साथै समितिले जनआन्दोलनका कार्यक्रमहरु पछि जानकारी गराउने बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ