+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रहरीले भन्यो- राइड शेयरमा बढी भाडा लिए १०३ मा फोन गर्नु

न्यूज कुरा
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ :  नेपाल प्रहरीले विभिन्न राइड शेयरिङ एपले यात्रुहरुलाई बढी भाडा लिएको गुनासो आएको हुनाले १०३ मा फोन गरेर जानकारी दिन आग्रह गरेको छ ।प्रहरीले विभिन्न राइड शेयर गर्दा यात्रुहरुसँग बढी भाडा लिएको र अफलाइन भाडा बार्गेनिंग गरेको गुनासो आएको भन्दै राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिनआग्रह गरेको छ ।

आज यातायात व्यवसायीहरुले यातायात बन्द गरेपछि राइडरहरुले अफलाइनमा बढी भाडा लिइरहेको पाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ